Safalta Quotes in Nepali about Life

Safalta quotes in nepali about life short, संघर्ष Status in Nepali, समय Quotes nepali, भाग्य Status in Nepali, Safalta quotes in nepali about life in english, संघर्ष Status in Nepali short, Nepali Heart Touching Status about life, सकारात्मक विचार status नेपाली

Safalta Quotes in Nepali about Life

Safalta quotes in Nepali about life short

यदि छिटो छिटो सफल हुनु छ भने दुई गुणा छिटो गल्ती गर्न सक्नु पर्ने हुन्छ  

If you want to succeed quickly, you must be able to make mistakes twice as fast.

 जुन दिन मानिसहरुले आफूभित्र रहेका गल्ती अनि कमजोरीहरु स्वीकार्दै असफलताहरुको विश्लेषण गर्न थाल्दछ, सम्झनुस् कि उसको सफलताका दिनहरु सुरु भैसकेका छन्  

The day people start acknowledging their mistakes and weaknesses and analyzing their failures, remember that their days of success have already begun.

अधिकांस मानिसहरुमा जित्ने इच्छा हुन्छ भने केहि मानिसहरुमा मात्र जित्ने तयारी गर्ने ईच्छा हुन्छ  

Most people have the desire to win, but only a few have the desire to prepare for victory.

साथीलाई धोका दिनु…तपाइले आफ्नै जीवनलाई बर्बाद गरेको चाल पाउनु हुनेछ  

Betraying a friend will result in the destruction of your own life.

ऊ जो सक्छ, गर्छ ऊ जो सक्दैन छ, सिकाउन खोज्छ  

The one who can, does; the one who cannot, teaches.

मान्छेको जन्म नै सफल हुनका लागि भएको हो असफल हुन होईन  

A person is born to be successful, not to fail.

यदि तपाइलाई कसैले बिश्वास गरोस् भन्ने लाग्छ भने ईमान्दार हुनु  

If you want others to trust you, be honest.

जुन चीज तँपाईले आफ्नो क्षमताबाट प्राप्त गर्न सक्नु हुन्छ, त्यो चीजको लागि कसैसित हात नफैलाउनुस्  

For what you can achieve with your own abilities, do not beg from others.

मेरो लक्ष्य अरुहरु भन्दा राम्रो गर्दै जानु होइन, बरु आफ्नो पहिले भन्दा अहिले धेरै राम्रो हुँदै जानु हो  

My goal is not to be better than others, but to be better than I was before.

यदि भाग्यले साथ दिएको छैन भने कर्ममा बिश्वाश गरेर सफल हुनु  

If luck is not on your side, believe in your actions to achieve success.

निश्चय नै धेरै कुराहरुमा तँपाईको ध्यान आकर्षित हुने गर्छ तर त्यहि कुराहरुको पछि लाग्नु जसमा तँपाईको मुटु आकर्षित हुन्छ  

You will undoubtedly be attracted to many things, but pursue only those that captivate your heart.

त्यहाँ थोरै मात्र सफलता हुन्छ, जहाँ मुस्कानको अभाव हुन्छ  

There is little success where there is a lack of smiles.

थोपा थोपा खस्दै गरेका पानीले पत्थरमा खाल्डो बनाई दिन्छ, बल लगाएर होइन बरु दृढता–निरन्तरतापूर्ण कोशिसले  

Dripping water can create a hole in a stone, not by force, but by persistent effort.

यदि तँपाईको जित्ने चाहना तँपाईको हारहरु भन्दा बलियो छ भने तँपाईको सफलतालाई कसैले रोक्न सक्दैन  

If your desire to win is stronger than your failures, no one can stop your success.

हरेक महान परिवर्तनहरु ठुला विवाद, अराजकताहरु बीचबाट अगाडि बढेका हुन्छन  

Every great change progresses through major disputes and turmoil.

गति (Speed) भन्दा बाटो सहि हुनु धेरै महत्वपूर्ण कुरा हो  

The right path is more important than speed.

सामान्यतया मानिसहरुले ढिलो प्रगति गर्ने गर्दछन्, किनकी मानिसहरु सँधै नयाँ कुरालाई स्वीकार्नै चाहँदैनन्  

Generally, people make slow progress because they are always reluctant to accept new things.

बुद्धिमान मान्छेहरु अवसरहरुको खोजी गर्नु भन्दा अवसरहरु सृजना गर्न ब्यस्त हुन्छन्  

Wise people are busy creating opportunities rather than searching for them.

जबसम्म तपाईले आफु माथि गरिएको आलोचनालाई सहर्ष स्वीकार्न सक्नु हुन्न वा जबसम्म तपाईले आफुलाई आलोचना गर्न अरुलाई आमन्त्रित गर्नु हुन्न त्यतिबेलासम्म तपाईले प्रगति गर्न सक्नु हुन्न  

Until you can gladly accept criticism of yourself or invite others to criticize you, you will not be able to make progress.

आमा बुवाका हातहरु बलियो गरी समातेर बस्नु अरुको खुट्टा समात्नु पर्ने छैन  

Holding onto your parents’ hands firmly means you don’t need to hold onto others’ feet.

तँपाईले कहिल्यै समुन्द्र पार गर्न सक्नु हुन्न, यदि तँपाई समुन्द्रको बगर (समुन्द्रको किनारा) बिना बाँच्ने साहस गर्नु हुन्न भने  

You can never cross the sea unless you have the courage to lose sight of the shore.

मैले जिन्दगीमा ति मानिसहरुबाट केही सिक्न सकिन जसले मेरा हरेक कुराहरुमा सहमति जनाएका थिए  

I learned nothing from those who agreed with everything I said.

सफलताको बास्तबिक अवसर मानिस भित्र लुकेको हुन्छ न कि ऊ संलग्न काममा  

The real opportunity for success lies within the person, not in the work they are involved in.

यदि तपाई सर्वकृष्ट बन्न चाहनु हुन्छ भने कसैले तपाई माथि बिश्वास नगर्दा पनि तपाईले भने आफै माथि बिश्वास गर्नु पर्ने हुन्छ  

If you want to be the best, you must trust yourself even if no one else does.

यदि तँपाई सधैं झैं साधारण मान्छे बन्ने प्रयत्न गर्नु हुन्छ भने तँपाईलाई आफ्नो बास्तबिक क्षमता बारे कहिले थाहा हुने छैन  

If you always try to be ordinary, you will never know your true potential.

हरेक ठुल्ठुला कुराहरु सुरुवातमा सानातिना नै हुने गर्छन  

Every big thing starts small.

आफ्नो आवश्यकताको पछाडि कुद्ने क्रममा आफूसित भएका कुराहरुलाई कहिल्यै नबिर्सिनु  

In the pursuit of your needs, never forget what you already have.

मान्छेहरुले तपाइको बारेमा जे सुकै सोचोस्, तर सधैँ गाउदै रहनु होला तपाइको आफ्नै गीत  

Regardless of what people think about you, always keep singing your own song.

म बरु आफ्नो मन पर्ने कुरा पछ्याउँदै मर्न मन पराउँछु तर निराश जिवन मन पराउँदिन्न  

I would rather die pursuing what I love than living a life of despair.

जिवनमा साना-साना कुराहरुमा पनि रमाउनु पर्छ पछि जिन्दगीलाई फर्केर हेर्दा ति सानातिना लाग्ने कुराहरु साँच्चै नै ठुला र महत्वपूर्ण रहेको महसुस हुने छ  

Enjoy the small things in life, as looking back, those small things will turn out to be truly significant and important.

जबसम्म तपाइले तपाइको दु:ख अनि समस्याहरुको दोष अरुलाई दिनु हुन्छ, तबसम्म तपाइको दु:ख अनि समस्याहरुको समाधान हुने छैन  

As long as you blame others for your sorrows and problems, you will never find a solution.

कहिलेकाँही गलत कुराहरुले सहि कुराहरुलाई भेटाउन मद्दत गर्दछ  

Sometimes, wrong things help you find the right ones.

इमान्दारीताले तँपाईलाई धेरै साथीहरु त दिने छैन तर बिश्वास गर्नुस्, केही निकै असल मित्रहरु पक्कै दिने छ  

Honesty might not give you many friends, but it will surely give you a few very good ones.

आफ्नो प्रगतिमा यति धेरै समय दिनुस कि, अर्काको कुरा काटेर बस्न समय बाँकी नहोस  

Spend so much time on your own progress that you have no time to criticize others.

मान्छेलाई हराउन त सजिलै हुन्छ तर मान्छेको मन जित्न निकै गाह्रो हुन्छ  

It is easy to defeat a person, but hard to win their heart.

सबैभन्दा उत्कृष्ट प्रतिशोध भनेको ठुलै सफलता” पाउनु हो  

The best revenge is to achieve great success.

जुन मान्छे आफ्नो लागि मात्र बाच्छ, उसको मृत्युसँगै एकदिन सदाका लागि उसँगै उसको यादहरु मेटिएर जानेछ तर जुन मान्छे अरुको लागि बाच्छ, उसलाई सधै स्मरण गरिन्छ  

A person who lives only for themselves will be forgotten after their death, but one who lives for others will always be remembered.

यदि गल्ती नै भएछ भने गल्तीसँग कहिले नजानु  

If you have made a mistake, never avoid it.

असफलता भनेको सफलताको लामो यात्राका लागि लिईने क्षणिक बिश्राम मात्र हो  

Failure is just a temporary break on the long journey to success.

ठुल्ठुला कुरा गर्दै आलोचना गरेर बस्नु भन्दा बरु सानातिना कामहरु गर्दै अगाडि बढ्नु भयो भने गन्तब्यमा अवश्य नै पुग्नु हुनेछ  

Instead of criticizing and talking about big things, advancing by doing small tasks will surely lead you to your destination.

सफलता भनेको प्रत्येक रात शान्त मन लिएर तपाई सुत्नका लागि खातामा जान सक्नु हो  

Success is being able to go to bed every night with a peaceful mind.

जबसम्म तपाई मुर्ख देखिन तयार हुनु हुन्न, तपाईको महान बन्ने सम्भावनाको ढोका खुल्ने छैन  

Until you are ready to appear foolish, the door to becoming great will not open.

जित्नु नै सबैथोक होइन बरु जित्ने चाहना चाहिँ हो  

Winning is not everything; the desire to win is.

हरेक सफल मानिसहरु दुईवटा कुराहरुमा बिश्वास गरेर काम सुरु गर्छन् पहिलो, भबिष्यलाई बर्तमान भन्दा सुन्दर बनाउन सकिन्छ दोस्रो, यो काम म गर्न सक्छु  

Every successful person starts with two beliefs: first, that the future can be made more beautiful than the present, and second, that they can achieve it.

सफलताको सबैभन्दा ठुलो रहस्य (Secret) हामीबाट सधैं लुकाइएको छ त्यो रहस्य हो, “सफलताको कुनै रहस्य (Secret) हुदैन  

The biggest secret of success is always hidden from us: there is no secret to success.

कहिलेकाहीँ जित्ने एउटै मात्र विकल्प भनेकै “गरिरहेको कामलाई तत्कालै त्याग्नु” हो  

Sometimes, the only option to win is to immediately abandon what you are doing.

तपाई कहाँबाट आएको हो, यसको कुनै मतलब हुने छैन मुख्य कुरा तपाईं कहाँ जाँदै हुनु हुन्छ, त्यो कुरा एकदमै महत्वपूर्ण हुन्छ  

Where you come from does not matter; what is important is where you are going.

जुन मानिससँग कृतज्ञता ब्यक्त गर्ने क्षमता हुन्छ, उ सँग महान सफलता प्राप्त गर्ने क्षमता हुन्छ  

A person who has the ability to express gratitude has the ability to achieve great success.

केवल सफलताको कथाहरु मात्र नपढनु, तपाईले त्यसबाट सन्देश मात्र पाउनु हुनेछ असफलताको कथाहरू पनि पढ्नुस, तपाईले सफल हुने केहि तरीकाहरू भेटाउनु हुने छौ  

Don’t just read stories of success; they will only give you messages. Also read stories of failure; you will find ways to succeed.

हरेक मान्छे शिखरमा बस्न चाहन्छ, तर सबै बास्तबिक खुशी र प्रगति त शिखर चड्दाको समयमा प्राप्त हुने गर्छ  

Everyone wants to be on the summit, but true happiness and progress are gained during the climb to the summit.

Scroll to Top